Section 31
कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरिदिने
निजामती कर्मचारीहरूको मासिक तलबबाट दश
प्रतिशतका दरले रकम कट्टा गरी सो रकममा नेपाल सरकारले शतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चयकोषमा जम्मा गरिदिनेछ ।